मोही लागेको जग्गाको जग्गावाला र मोहीले त्यस्तो जग्गा बाँडफाँडका निमित्त मिति २०७८ साल असार मसान्तसम्म निवेदन दिनुपर्ने, र मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच बाँडफाँड गरि कारबाही टुङ्गो लगाई सक्नुपर्ने अवधि मति २०७८ साल पौष मसान्तसम्म तोकी मिति २०७७ चैत ९ गते राजपत्रमा सुचना प्रकाशन गरिएको छ ।
by Vidhi Legal | Mar 24, 2021 | News |